काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न महाशाखा तथा मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले राजस्व व्यवस्थापन, बजेट, ठूला करदाता कार्यालय, भन्सार विभाग र महालेखा नियन्त्रकको कार्यालयमा नयाँ जिम्मेवारी तोकेको हो । मन्त्रालयका अनुसार सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। यसअघि उनी बजेट महाशाखामा कार्यरत थिए । दाहालको स्थानमा लुम्बिनी प्रदेशबाट