काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७.०६ अंकले बढेर २६ सय ५१ दशमलव २४ बिन्दुमा रोकिएको छ । नेप्सेसँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ करोड ३ लाख ९८