पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट

  • मङगलबार ६ असो २०८३ ११:०१ AM
काठमाडौँ / पोखरा फाइनान्स लिमिटेडका ग्राहकले न्यु बानेश्वर१०, काठमाडौँस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा बेटा कम्प्लेक्स)मा विभिन्न स्वास्थ्य तथा अन्य सेवामा १५ प्रतिशतसम्म