हस्तकला निर्यात प्रवर्द्धनमा सहकार्य गर्न हस्तकला महासंघ र कुरियर सेवा संघबीच समझदारी

  • मङगलबार ६ असो २०८३ ११:११ AM
काठमाडौँ / नेपाल हस्तकला महासंघ र नेपाल कुरियर सेवा संघबीच हस्तकला निर्यात प्रवर्द्धन तथा निर्यात व्यवसायमा सहजीकरणका लागि द्विपक्षीय समझदारी भएको छ। निर्यातमूलक क्षेत्रका हस्तकला उद्यमी