आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

  • मङगलबार ६ असो २०८३ १०:५६ AM
आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण गरिएको फाइनान्सले जनाएको छ । स्थानान्तरण गरिएको शाखा असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । उक्त बाढीका कारण बिदुर नगरपालिका १, त्रिशूलीस्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई बन्द रहेको The post आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण appeared first on Businesspana.