काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यक्षमणि न्यौपानेले नेपालको न्यायपालिकाको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाउँदै न्यायपालिकाको पुनर्संरचनाबारे संसदबाटै बहस सुरु गर्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले पछिल्ला घटनाक्रमले राज्यका निकायबीचको भूमिकाबारे गम्भीर समीक्षा आवश्यक देखाएको बताए। उनले न्यायालयकै कारण सरकारले सुशासन कायम गर्ने तथा विभिन्न घटनाको अनुसन्धान अघि बढाउने काममा… Continue reading अदालत परिवर्तनको पक्षमा छैन, नसुधारे सकिने पालो हाम्रो : रास्वपा सांसद न्यौपाने