काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भावुक बनेकी छन्। जेनजी आन्दोलनमा छोरा गुमाएकी खतिवडाले आफू पदको लालचमा नभई शहीद, घाइते तथा अपांगता भएका आन्दोलनकारीको न्यायका लागि संसदमा आएको बताइन्। प्रतिनिधिसभाको रोष्ट्रममा बोल्दै उनले आफू सांसद बन्नुलाई राजनीतिक रहरभन्दा पनि न्यायको खोजीका रूपमा आएको बताइन् । ‘आज यो… Continue reading रचनाले रुँदै सदनबाट भनिन्– शहीदकी आमाको यत्रो अपमान हुँदा यो सरकार के हेरेर बसेको छ ?