सिजीको दशैं–तिहार योजना : १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक

  • मङगलबार ६ असो २०८३ ०९:१८ AM
काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो बार्षिक अभियान ‘इक्सपिरियन्स लाइफ विथ सिजी’ अन्तर्गत बडादशैं तथा तिहारलाई लक्षित गर्दै ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई आधुनिक प्रविधिसँगै आकर्षक क्यासब्याकको लाभ दिने उद्देश्यले ल्याइएको योजनामा ग्राहकले अधिकतम १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनरलगायत विभिन्न घरायसी उपकरण खरिदमा क्यासब्याक उपलब्ध हुनेछ। कम्पनीले विभिन्न उत्पादनको खरिदमा ‘स्योर–सट गिफ्ट्स’ समेत उपलब्ध गराएको छ। फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी ... The post सिजीको दशैं–तिहार योजना : १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक appeared first on Kalika Khabar.