टिसिएलको दसैँ–तिहार योजना : १ लाख ४२ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक

  • मङगलबार ६ असो २०८३ ०९:४७ AM
काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले विशेष उत्सव योजना ‘सेलिब्रेट दसैँ एन्ड तिहार’ सार्वजनिक गरेको छ। ‘ग्रेट मोमेन्ट्स, मेगा क्यासब्याक एन्ड गिफ्ट्स!’ भन्ने नारासहित ल्याइएको योजनाअन्तर्गत टिसिएलका विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार तथा सहज खरिद सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। योजनामा टिसिएलका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनरसहित विभिन्न उपकरण समावेश छन्। ८५ र ९८ इन्चका टेलिभिजन खरिदमा टिसिएल एस–५५–एच साउन्डबार, वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा रेफ्रिजरेटर खरिदमा सिजी इन्डक्सन कुकटप निःशुल्क प्रदान ... The post टिसिएलको दसैँ–तिहार योजना : १ लाख ४२ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक appeared first on Kalika Khabar.