६ वर्षपछि घर फर्किने तयारीमा थिए छत्रबहादुर, तर काठको बाकसमा आयो शव

  • मङगलबार ६ असो २०८३ ०८:५९ AM
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ भद्रमारीका ५१ वर्षीय छत्रबहादुर (कमल) पौडेल करिब ६ वर्षदेखि साउदी अरबमा थिए। परिवारसँगको सल्लाहअनुसार उनी भदौ १५ गते नेपाल फर्किने तयारीमा थिए। श्रीमान् र बाबु लामो समयपछि घर आउने भएपछि