काठमाडौँ। मुक्तिनाथ विकास बैङ्क र केजीएच ग्रुप अफ होटेल एन्ड रिसोर्टबीच बैङ्कका ग्राहकलाई विभिन्न होटेल तथा रिसोर्टका सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यावसायिक सम्झौता भएको छ। सम्झौताअनुसार मुक्तिनाथ विकास बैङ्कका ग्राहकले काठमाडौँस्थित माया मनोर बुटिक होटेल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट तथा हिमालयन फ्रन्ट रिसोर्टमा उपलब्ध विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न