बाढी तथा डुबान प्रभावित अटोमोबाइल व्यवसायीलाई राहत र सहजीकरण गर्न नाडाको पहल

  • मङगलबार ६ असो २०८३ ०९:२२ AM
काठमाडौँ। हालै भोटेकोसीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएको डुबानका कारण ठुलो जनधनको क्षति भएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण र राहतका लागि पहल थालेको छ। बाढी तथा डुबानका कारण भन्सार नाकासहित विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य