चालक दोङको मृत्युको विरोधमा बर्न अस्पताल बाहिर प्रदर्शन

  • मङगलबार ६ असो २०८३ ०९:३८ AM
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) का महासचिव नवराज दाहालले राज्यले सवारी चालक र सहचालकमाथि अन्याय गरेको आरोप लगाए ।