हिले बजारमा रोक्का जग्गा तत्काल फुकुवा गर्न सांसद राईको माग
मङगलबार ६ असो २०८३ ०९:४१ AM
नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटा नगरपालिकास्थित पर्यटकीय क्षेत्र हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग गरेका छन् ।