जेनजी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके कुर्सी छाड्नुस्: ज्ञानबहादुर शाही

  • मङगलबार ६ असो २०८३ १०:०० AM
सांसद शाहीले भोटेकोशी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको आरोपसमेत लगाए ।