काठमाण्डु–कांग्रेस सांसद सीता थपलिया (उर्मिला) ले विगतमा सरकारविरुद्ध स्टाटस लेखेर लडर कमाउनेहरुले अहिले सत्तामा बसेर जनताको स्टाटस नबुझेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमा रहेकाहरूले जनताको अवस्था बुझ्न नसकेको बताइन् । ‘सत्ता, शक्ति, अनुहार सबै परिवर्तन भए तर आज पनि नागरिकको जनजीवन उस्तै छ’, उनले भनिन्, हिजो सरकारका विरुद्ध स्टाटस लेखेर डलर