बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग

  • मङगलबार ६ असो २०८३ ०९:४५ AM
काठमाण्डु – भोटेकोशी बाढी प्रभावित रसुवा तथा नुवाकोट जिल्लामा खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरण कार्यमा अग्रपंक्तिमा खटिएका उद्धारकर्ता एवं स्वयं बाढी प्रभावित भएकाहरूलाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरेको छ । सशस्त्र प्रहरी बल नेपालले मनोवेज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा विपद्को जोखिमपूर्ण परिस्थितिमा नागरिकको उद्धार र