काठमाण्डु – जेनजी आन्दोलनका शहीदकी आमा तथा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडाले शहीदको आमाको अपमान हुँदा सरकार हेरेर बसेको गुनासो गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले न्यायले आभास हुने गरी काम गर्न सरकारलाई आग्रह गरिन् । उनले भनिन्, ‘एउटी शहीदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ