म कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा आएको होइन् : सांसद खत्री
मङगलबार ६ असो २०८३ ०९:३८ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै