पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी, के हाे याे ?

  • मङगलबार ६ असो २०८३ ०९:५५ AM
पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन्