डाेल्पामा सडक बनाउँदा ७३ लाख झ्वाम् ! प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा
मङगलबार ६ असो २०८३ ०९:५८ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर