भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा उद्धारकर्तालाई मनोसामाजिक सहयोग

  • मङगलबार ६ असो २०८३ १०:०४ AM
काठमाडौँ / भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्तालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक