राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको संचालक र सीइओको लागि योग्यता तोकेको छ। प्राधिकरणको भदौ १० गतेको बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखीकरण मापदण्डमा सातौँ संशोधन गर्दै योग्यता तोकेको हो । जस अनुसार अब पाँच करोड रुपैयाँ सम्म कूल सम्पत्ति वा दायित्व भएको संस्थाको अध्यक्ष, सचिव The post सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने appeared first on Businesspana.