२६५४ विन्दुमा नेप्से, सात अर्बको कारोबार

  • मङगलबार ६ असो २०८३ ०९:३१ AM
 काठमाडाैं । साताको मंगलबार नेप्से परिसूचक ७ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम ७ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन ब्रोकर कम्पनीमा डेटा सेन्टरमा समस्याहुँदा कारोबार नै बन्द हुन पुगेको थियो । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३५६ कम्पनीको २ करोड १५ लाख ८० हजार कित्ता शेयर… Continue reading २६५४ विन्दुमा नेप्से, सात अर्बको कारोबार