काठमाडाै। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ। मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताले लाइसेन्सको डाटा प्रवाहदेखि छपाइ तथा सेवाग्राहीसम्म पुर्याउने प्रक्रियालाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको… Continue reading हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता, लाइसेन्सलाई सहज बनाइने