काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले यातायात क्षेत्रमा देखिएका बेथिति र चालकमाथिको असुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समयमा प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक यातायातको सुरक्षा र नियमनमा सरकारले तत्काल ठोस कदम चाल्न माग गरेका हुन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राजधानी यातायात विभाग अगाडि सोमबार बा ५ ख ४२७४ नम्बरको बसको चालक र ट्राफिक प्रहरीबीच विवाद भएको उनले बताए । सो घटनामा चालकले नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा भएको विवादमा केही समयपछि सोही बसमा आगलागी भयो। सोही बसमा सवार चालक अर्जुन लामा‘‘दुङ’ को उपचारका ... The post यातायात क्षेत्रका विकृति र चालकको सुरक्षामा सरकार गम्भीर बन्नुपर्छ : नेकपा appeared first on Kalika Khabar.