‘युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ’ : सांसद राई

  • मङगलबार ६ असो २०८३ ०८:३० AM
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछिल्ला घटनाले सरकारलाई गम्भीर प्रश्न उठाएको बताए। ‘सबैभन्दा पहिला हिजो त्रिपुरेश्वरमा बसमा आगो लगाएरContinue reading "‘युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ’ : सांसद राई"