बर्दिया डिजिटल मेलामार्फत बर्दियालाई डिजिटल पर्यटनको नक्सामा स्थापित गर्ने पहल

  • मङगलबार ६ असो २०८३ ०८:४७ AM
ठाकुरबाबा नगरपालिकाको पहलमा आयोजित बर्दिया डिजिटल मेला  ‘कथादेखि यात्रासम्म’ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय पर्यटन उद्यमी, समुदाय तथा व्यवसायलाई डिजिटल प्लेटफर्म, सामग्री सिर्जनाकर्ता र नयाँ दर्शकसँग जोड्दै बर्दियाको पर्यटन अर्थतन्त्रलाई The post बर्दिया डिजिटल मेलामार्फत बर्दियालाई डिजिटल पर्यटनको नक्सामा स्थापित गर्ने पहल appeared first on Technology Khabar.