चालकलाई दोष दिएर सरकार उम्किन पाउँदैनः रास्वपा सचेतक धिताल

  • मङगलबार ६ असो २०८३ ०८:२१ AM
काठमाण्डु– त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगलागी हुँदा चालक अर्जुन लामा दोङको मृत्यु भएको घटनालाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक क्रान्तिशिखा धितालले चालकलाई मात्रै दोष दिएर समस्याको समाधान खोज्न नहुने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै धितालले त्रिपुरेश्वरमै केही समयअघि गणेश नेपालीको मृत्यु भएको घटनालाई पछिल्लो घटनासँग जोडेर हेर्नुपर्ने बताइन् । यी पछिल्ला दुई