भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

  • मङगलबार ६ असो २०८३ ०९:०४ AM
काठमाण्डु– सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ । सरकारविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका दाहाललाई रिहा गर्न माग गर्दै उनकी छोरी डेनिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । मोरङको सलकपुरमा आइतबार पक्राउ परेका