बाढीबाट क्षति भएका अटोमोबाइल व्यवसायीको विवरण संकलन गर्दै नाडा

  • मङगलबार ६ असो २०८३ ०८:५५ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको बाढी तथा डुबानबाट क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीको विवरण संकलन गर्न थालेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विज्ञप्ति जारी गर्दै बाढी तथा डुबानका कारण भन्सार नाका, गोदाम तथा शोरुममा रहेका सवारीसाधन, भौतिक संरचना र उपकरणमा ठूलो क्षति पुगेको बताएका छन् । व्यवसायीलाई राहत, बीमा दाबी भुक्तानी तथा