कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक ९ घण्टा बन्द हुने

  • मङगलबार ६ असो २०८३ ०९:०६ AM
सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक मर्मत तथा चौडा गर्ने कामका लागि असोज ६ गतेदेखि असोज ३० गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो