अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  • मङगलबार ६ असो २०८३ ०८:३६ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई