टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

  • मङगलबार ६ असो २०८३ ०८:४५ AM
काठमाडौँ / नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले