बसमा आगलागी : मृतक अर्जुन दोङले फरक-फरक व्यक्तिको लाइसेन्स पेस गरेको खुलासा

  • मङगलबार ६ असो २०८३ ०८:४९ AM
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको सवारी आगजनीको घटनामा मृत्य हुनेको पहिचान खुलेको छ । मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङ तामाङ रहेको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ का अर्जुन दोङ तामाङ भन्ने खुलेको छ ।’ भक्तपुरबाट थानकोटतर्फ