बढुवा भएका चार अधिकृतलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

  • मङगलबार ६ असो २०८३ ०८:५९ AM
नेपाली सेनाका उपरथीमा पदोन्नति भएका सहायक रथी सोबेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। भदौ ३१ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका महत र थापालाई  जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मदन जङ्ग राणा र