काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ। नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि कजारियाका टायल उत्पादनहरू ग्राहकले थप सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। ग्राहकको बदलिँदो आवश्यकता र डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको ग्यालरीमा कजारियाका वाल… Continue reading कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार, प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा