काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि ह्वाइट हाउसले आफ्नै डिजिटल टेलिभिजन प्लेटफर्म ‘ट्रम्प टीभी’ सञ्चालनमा ल्याएको छ। ह्वाइट हाउसले सेप्टेम्बर २१ देखि ‘ट्रम्प टीभी : द इसेन्सियल्स स्टेसन’ नाममा ट्रम्प प्रशासनका महत्वपूर्ण भिडियो, सम्बोधन र कार्यक्रमहरू २४ घण्टा प्रसारण गर्ने व्यवस्था सुरु गरेको हो। ट्रम्पले सेप्टेम्बर १८ मा सीएनएन, एमएस नाउ र… Continue reading ह्वाइट हाउस–मिडिया टकराव बढ्दै, मिडियाको बहिस्कारमा परेपछि अमेरिकी राष्ट्रपतिले खोले ‘ट्रम्प टीभी’