यातायात सम्बद्ध ६ संघसंस्थाले भने – ‘कानुनी कारबाही र चालकलाई मर्न बाध्य पार्ने दुर्व्यवहार एउटै होइन’ 

  • मङगलबार ६ असो २०८३ ०९:१४ AM
काठमाडौं । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा.५ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिक संघ–संगठनहरूले माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित ६ वटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई सामान्य चालक–ट्राफिक विवादका… Continue reading यातायात सम्बद्ध ६ संघसंस्थाले भने – ‘कानुनी कारबाही र चालकलाई मर्न बाध्य पार्ने दुर्व्यवहार एउटै होइन’