डेटा हबको समस्या समाधानपछि नेप्सेमा मंगलबारदेखि नियमित कारोबार

  • मङगलबार ६ असो २०८३ ०७:०१ AM
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो । डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो सोमबार नियमित शेयर कारोबार स्थगित गरेकोContinue reading "डेटा हबको समस्या समाधानपछि नेप्सेमा मंगलबारदेखि नियमित कारोबार"