धनकुटा । धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। धनकुटा नगरपालिका–९ मुलघाटस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडीमा