मौसम प्रतिकूल बनेपछि मनास्लु आरोहण रोकियो: भारी हिमपात र वर्षाका कारण धमाधम फर्कँदै आरोही
मङगलबार ६ असो २०८३ ०७:२८ AM
गोरखा। भारी हिमपात र निरन्तर वर्षाका कारण मनसुन प्रतिकूल बनेपछि मनास्लु हिमाल आरोहणका लागि पुगेका आरोहीहरू बीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसममा सुधार नआएपछि आरोहीहरू आरोहण बीचैमा छाडेर फर्किन थालेको