धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अद्भूत सङ्गम महावुधाम
मङगलबार ६ असो २०८३ ०७:४५ AM
दैलेख । समुद्र सतहदेखि चार हजार १६८ मिटरको उचाइमा अवस्थित महावुधाम केवल एउटा भौगोलिक लेक मात्र होइन, यो हजारौँ श्रद्धालुहरूको अगाध आस्था, आत्मीय शान्ति र प्राकृतिक सौन्दर्यको अद्वितीय सङ्गम हो । दैलेखको महाबु गाउँपालिका–६ र