अमेरिका जाँदै प्रधानमन्त्री बालेन, न सलामी न तामझामपूर्ण बिदाइ!

  • मङगलबार ६ असो २०८३ ०६:२४ AM
प्रधानमन्त्री कार्यालयका अनुसार विदेश भ्रमणका क्रममा विमानस्थलमा सरकारी अधिकारीहरूको ठूलो भीड जम्मा हुने परम्परा अन्त्य गर्न लागिएको हो ।