बजाजको निःशुल्क चेकअप क्याम्प, लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटैछुट

  • मङगलबार ६ असो २०८३ ०७:४७ AM
चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ। असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने यस क्याम्पअन्तर्गत The post बजाजको निःशुल्क चेकअप क्याम्प, लेबरदेखि स्पेयर पार्ट्ससम्म छुटैछुट appeared first on Technology Khabar.