काठमाडौँ । विपद्पछिको राहत, उद्धार तथा पुनरुत्थान प्रयासमा सहकार्य गर्दै टोयोटा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड रुपैयाँ (३० मिलियन) सहयोग गरेको छ। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले टोयोटा ग्रुप इन एसियासँगको सहकार्यमा उक्त रकम राहत कोषमा योगदान गरेको हो। विपद्को कठिन घडीमा राहत तथा उद्धार कार्यमा