महिला टिम काताको पदक भिडन्तमा नेपाल असफल

  • मङगलबार ६ असो २०८३ ०७:०८ AM
काठमाडौं । नेपाली महिला कराते टिम काता टोली जापानमा जारी २० औं एशियाली खेलकुदमा कांस्य पदकको प्रतिष्पर्धामा असफल भएको छ । नेपाली महिला काता टोलीले एसियाली खेलकुदमा पहिलोपटक प्रतिष्पर्धा गरे पनि सफलता पाउन सकेन । तोयोहाशी जिम्नेसियममा मंगलबार सम्पन्न आइची/नागोया २०२६ मा निराशाजनक प्रदर्शनसँगै करातेमा नेपालको आशामा निराशाजनक प्रदर्शन भएको छ । काँस्य पदकको प्रतिष्पर्धामा