प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा, कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार

  • मङगलबार ६ असो २०८३ ०७:२२ AM
काठमाडौँ । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ। नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि आधुनिक र गुणस्तरीय टायल खोज्ने ग्राहकका लागि कजारियाका उत्पादनमा थप सहज पहुँच पुग्ने भएको छ। प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज