काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) आफ्नो पहिलो विदेश भ्रमणमा निस्कँदा विगतदेखि चल्दै आएको औपचारिक बिदाई र सलामी लिने परम्परा तोड्ने भएका छन् । प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार साँझ न्यूयोर्क प्रस्थान गर्दैछन् । यसअघि राष्ट्रप्रमुख र सरकार प्रमुख ओपचारिक भ्रमणमा निस्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा