बाढी प्रभावित बालबालिकाको दीर्घकालीन व्यवस्थापन गर्न सरकारलाई समितिको आग्रह

  • मङगलबार ६ असो २०८३ ०७:३९ AM
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगमनको क्रममा बाढी प्रभावित बालबालिकाहरुको अवस्था जटिल देखिएको समिति सभापति ओजश्वी शेरचनले बताइन् । उनले बाढी प्रभावित बालबालिकाको तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन शिक्षा, स्वास्थ्य र मनोसामाजिक सुरक्षामा सरकारको विशेष ध्यान आवश्यक रहेको उल्लेख गरिन् । होल्डिङ सेन्टरमा महिला,